काठमाडौं । बलिउड अभिनेता स्वर्गीय सुशान्त सिंह राजपुतले गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।
त्यसपछि अहिलेसम्म उनले आत्महत्या किन गरे भन्ने बारेमा अनुसन्धान भईरहेको छ ।
मुम्बई पुलिसको अनुसन्धान पछि अब सीबीआईको टिमले उनको केस अहिले ह्याण्डिल गरिरहेको छ ।
Now the diabolical mentality of the killers and their reach is being slowly revealed: autopsy was deliberately forcibly delayed so that the poisons in SSR’s stomach dissolves beyond recognition by the digestive fluids in the stomach . Time to nail those who are responsible
— Subramanian Swamy (@Swamy39) August 25, 2020
आज सीबीआईले केस ह्याण्डिल गरेको पनि ५ दिन भईसकेको छ । यसैबीच भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले सुशान्तलाई बिष ख्वाएर मारेको आरोप लगाएका छन् ।
उनले भने, ‘हत्यारा र त्यसको सहयोगीहरु लगातार भेटिइरहेको छ, आफ्नो दुष्कर्मबाट बच्न पोस्टमार्टम रिपोर्टमा आनाकानी गरेका छन्, अब बिस्तारै पत्ता लाग्दै जानेछ ।’
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया