काठमाडौं । विश्वमा चमत्कारको कुनै कमी छैन । यस्तै एउटा चमत्कार भारतमा पनि भएको छ । भारतको रायसेनको एक शिव मन्दिरमा महामृत्युञ्जयको जप भईरहेका बेला अचानक कालो सर्प निस्किएपछि सबैको सात्तो गएको छ ।
उक्त सर्प ६ फिट लामो कालो सर्प रहेको बताइएको छ । कसैले भने यसलाई भोलेनाथको महिमा बताएका छन् ।
महामृत्युञ्जय दुई महिनासम्म चलेको उक्त शिव मन्दिरमा कालो सर्प निस्किएको हो ।
स्थानीय भने त्यसलाई चमत्कार मानिरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया