अप्रेशन गर्दा डाक्टरले महिलाको पेटमै गम्छा छोडेपछि !

काठमाडौं । भारतको बिहारमा डाक्टरको लापरवाहीको केस साम्ने आएको छ ।

महिला के पेट में तौलिया भूल गया डॉक्टर

डाक्टरले अप्रेशन गर्दा एक २१ वर्षीया युवतीको पेटमै गम्छा छोडेको परिवारहरुको आरोप छ । मीरा देवी नामकी महिला बिरामी भएपछि खिजरसराय क्षेत्रको अस्पतालमा भर्ना गरिएको थियो । २९ जुलाईमा डाक्टरदे अप्रेशन गरेका थिए ।

महिला के पेट में तौलिया भूल गया डॉक्टर

त्यसपछि महिला झनै बिरामी भईन् । परिवारले उनलाई लिएर पटना गए । त्यहाँ सिटी स्क्यान गरेर हेर्दा उनको पेटमा गम्छा अड्किएको पाइयो ।

महिला के पेट में तौलिया भूल गया डॉक्टर

त्यसपछि फेरि उनको अप्रेशन गरेर गम्छा निकालिएको हो । यो देखेर सबै डाक्टर हैरा नबनेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

महिला के पेट में तौलिया भूल गया डॉक्टर

उनी गर्भवती भएका कारण पीडाले गर्दा अस्पतालमा भर्ना भएकी थिइन् ।

एजेन्सीको सहयोमगा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?