सिभिल बैंक “कमर्ज बैंक ब्यापार अवार्ड २०१७” द्वारा सम्मानित

काठमाडौं, २१ फागुन । सिभिल बैंक लिमिटेड कमर्ज बैंकको कमर्ज बैंक ब्यापार अवार्ड २०१७”द्वारा सम्मानित भएको छ ।आज कमर्जबैंक, फ्रान्कफर्ट, जर्मनीका दक्षिण एशीया प्रतिनिधि स्टेफन मन्दोभिट्सद्वारा सो सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङलाई एक कार्यक्रमबीच प्रदान गरीएको हो ।सो सम्मान अन्तराष्ट्रिय ब्यापारमा कमर्जबैंकसंग उत्कृष्ठ साझेदारी गरेबापत सिभिल बैंकलाई प्रदान गरीएको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?