शाहरुखकी छोरीले शेयर गरिन् रोईरहेको तस्वीर

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खानले बलिउडमा इन्ट्री नगरेपनि चर्चामा भने आईरहन्छिन् ।

उनी सोसल मिडियामा पनि धेरै एक्टिभ रहन्छिन् ।

अहिले उनले एक रोइरहेको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । जो एकदमै भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?