‘जूम मिटिङ’का बेला जुरुक्क उठेर सरकारी अधिकारीले ‘सेक्रेटरी’सँग शारीरिक सम्बन्ध राख्न थालेपछि…

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । जसका कारण स्कूल, कलेज, बजार लगायतका सबै बन्द रहेका छन् ।

जसका कारण घरबाटै मानिसहरु जूम मिटिङबाट बैठक तथा सभा सम्मेलनहरुमा छलफल गरिरहेका छन् ।

यसैबीच फिलिपिन्समा एउटा अनौठो घटना सार्वजनिक भएको छ ।त्यहाँका एक सरकारी अधिकारी जूममा एक मिटिंगमा थिए ।

त्यहि बेला उनी मिटिंगबाट जुरुक्क उठ्छन् र सेक्रेटरीसँग शारीरिक सम्बन्ध राख्न थाल्छन् । उनको यो कुकृत्य जूममा रहेका सबैले हेरिरहेका हुन्छन् ।

यस्तो देखिएपछि उक्त सरकारी अधिकारीलाई जागिरबाट निकालिएको छ । यो घटना फिलिपिन्सको क्याभिटे प्रान्तको हो ।

त्यहाँको फातिमा दास ग्राम काउन्सिलका सदस्यले क्याप्टेन जीसन एस्टिलसँको २६अगस्टमा भिडियो कन्फ्रेन्स गरेका थिए ।

यस कन्फ्रेन्समा जेसज इस्टले कम्प्यूटर बन्द गर्न खोजे, तर गल्तीले उनले अर्को बटम दबाए ।

त्यसपछि उनी आफ्नो सेक्रेटरीसँग शारीरिक सम्बन्ध राख्न थाले । तर काउन्सिलको बैठक जारी नै थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?