काठमाडौं । बलिउड एक्ट्रेस सारा अली खान सोसल मिडियामा धेरै नै एक्टिभ रहन्छिन् ।
फ्यान्सहरुलाई धेरैजसो आफ्नो फोटोहरु शेयर गरिरहेकी हुन्छिन् ।
यसैबीच आलै उनले शेयर गरेको फोटो अहिले भाइरल बनेको छ । उनका फ्यान्सहरुले उक्त फोटो धेरैले मन पराएका छन् ।
साराले इन्स्टाग्राम अकाउण्टमा आफ्नो फोटो शेयर गरेकी छन् । जसमा उनी समुन्द्र किनारमा पोज दिँदै देखिएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया