काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले हालै मात्र ट्वीटर ज्वेन गरेकी छन् । त्यसपछि उनी चर्चामा रहेकी छन् ।
उनले आफ्नो घाँटीमा रहेको ट्याटूको एक फोटो शेयर गर्दै एक पोस्ट गरेकी छन् । उनले यो फोटोसँगै ट्याटूको कहानी पनि बताएकी छन् ।
More than a decade ago I got two wings on the nape of my neck but they didn’t make any sense, after few months I added a crown, still it wasn’t enough, then I pierced it all with a sword suddenly my tattoo came alive, glory comes only after the pain. pic.twitter.com/Wk4FS9KIcZ
— Kangana Ranaut (@KanganaTeam) August 31, 2020
उनले लेखेकी छन्, एक दशक भन्दा पनि पहिला मैले यो आफ्नो घाँटीको ठीक तल दुई विंग्स बनाएकी थिएँ , तर यसको केहि मतलव निस्किएन ।
फेरि मैले केहि महिना पछि यसमा एक क्राउन बनाएँ, तर यसमा पनि कमी थियो, त्यसपछि मैले ट्याटूको बीचमा तरवार बनाएँ र राम्रो लाग्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया