काठमाडौं । पूर्वाञ्चालन विश्वविद्यालयले कोरोना कहरकै बीच परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयले स्नातक र स्नाकोत्तर तहको नियमित तर्फको परीक्षा वैकल्पिक विधिमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसका लागि परीक्षार्थीले पालना गर्नुपर्ने नियमका सन्दर्भमा समेत आज विश्वविद्यालयले जानकारी दिएको छ ।
निर्णयहरुः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया