फेरि एकपटक भिलेन बन्दै सैफ अलि खान

काठमाडौं । बलिउड एक्टर सैफ अलि खान फेरि एकपटक भिलेन बन्ने भएका छन् । उनी प्रभास स्टारर फिल्म आदिपुरुषमा रावणको रोल निभाउने छन् ।

यो फिल्म ओम राउतको निर्देशनमा बन्न लागेको हो । ओम राउतसँग सैफ अलि खानको यो दोश्रो कोबरेशन हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?