सुशान्त आत्महत्या केसमा नयाँ ‘ट्विस्ट’ : पक्राउ परे रियाका भाई शोविक र मिराण्डा

काठमाडौं । बलिउड अअभिनेता सुशान्त सिंह राजपूतले गत १४ जूनमा बान्द्रा स्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

त्यसपछि उनको आत्महत्या केसको बारेमा अनुसन्धान भईरहेको छ ।

यसैबीच सुशान्त सिंह राजपूत आत्महत्या केसमा ड्रग्स कनेक्शन बारे नयाँ खुलासा भएको छ ।

पहले से ही शोविक पर गिरफ्तारी की तलवार लटक रही थी

ड्रग्स कनेक्सनमा सुशान्तकी गर्लफ्रेण्ड तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीका भाई शोविक चक्रवर्ती र सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डालाई गिरफ्तार गरेको छ ।

उनीहरुलाई बेलुका शोधपुछ पछि एनसीबीले पक्राउ गरेको हो । उनीहरु दुबैलाई ड्रग्स कनेक्शनमा सामेल भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?