महिलाको तुलनामा धेरै अनौठो हुन्छ पुरुषको ‘सेक्स फ्यान्टेसी’ !

काठमाडौं । एक रिसर्चमा महिलाको तुलनामा पुरुषको सेक्स फ्यान्टेसी धेरै अनौठो हुने कुरा पत्ता लागेको छ ।

सेक्सलाई लिएर उ जो सोच्छ, त्यसलाई वास्तविकतामा पनि अन्जाम दिन चाहान्छ । यो रिसर्चमा केहि महिलाहरको पनि यो प्रवृत्ति पाइएको छ ।

जस्तै पुरुषद्वारा जबर्जस्ती सेक्स गर्नु, बाँधेर सैक्स गर्नु र नितम्बमा थम्थम्याउनु । तर महिलाहरु आफ्नो यो फ्यान्टेसीलाई वास्तविकतामा महशुस गर्न सक्दैनन् ।

पुरुषको विपरित महिला कल्पना र इच्छाको बीचको अन्तर थाहा हुन्छ ।

यूनिभर्सिटी अफ मोन्ट्रियलमा गरिएको यो रिसर्चमा शोधकर्ताहरुले यसको मुख्य उद्देश्य यौन कल्पनामा भएको महशुसको अभ्ययन गर्नु रहेको बताइएको छ ।

भनिन्छ, सेक्सुअल फ्यान्टेसीलाई सेक्स लाइफमा धेरै आवश्यक मानिन्छ । यसै फ्यान्टेसीको कारण सेक्समा रुची बनिरहन्छ र पार्टनरलाई पनि पीडा कम हुन्छ ।

यो रिसर्चको लागि करिव १५१७ मानिसबाट उनीहरुको राय लिइएको थियो । जसमा ७९९ जना पुरुष र ७१८ जना महिला सहभागी थिए ।

उनीहरुलाई आफ्नो सेक्स फ्यान्टेसीको बारेमा बताउन लगाईएको थियो ।

रिसर्चमा धेरै महिलाहरु आफ्नो सैक्स लाइफमा सबै फ्यान्टेसी पुरा गर्न नचाहाने पत्ता लागेको थियो भने पुरुष आफ्नो सेक्स फ्यान्टेसी पुरा गर्न चाहने कुरा पत्ता लागेको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?