बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेता अर्जुन कपूरलाई कोरोना संक्रमण भएको छ ।

अर्जुन कपूरले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल इन्स्टाग्राममा बताएका छन् ।

अहिले आफू स्वास्थ् रहेको र शरीरमा कोरोनाको कुनै लक्षण नरहेको बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?