‘स्विमिङ पुल’मा ‘पिंक बिकिनी’मा ‘हट’ देखिइन् सारा अली खान

काठमाडौं । बलिउड एक्ट्रेस सारा अली खान सोसल मिडियामा धेरै एक्टिभ रहन्छिन् । उनी फ्यान्सहरुसँग आफ्नो फोटोहरु सोसल मिडियामा शेयर गरिरहेकी हुन्छिन् ।

यसैबीच हालै मात्र उनको एक फोटोले सामाजिक सञ्जालमा चर्चा पाएको छ । उनी उक्त फोटोमा स्विमिङ पुलमा पिंक बिकिनीमा देखिएकी छन् ।

उनी स्विमिङ पुलमा रिल्याक्स मुडमा देखिएकी छन् । स्विमिङ पुलमा कालो चस्मा लगाएर उनी रिल्याक्स मूडमा बसिरहेको तस्वीर अहिले सोसल मिडियामा भाइरुल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?