शाहरुख खानकी छोरी सुहानाले शेयर गरिन् ‘ग्ल्यामरस भिडियो’

काठमाडौं । बलिउड स्टार शाहरुख खानकी छोरी सुहाना खान सोसल मिडियामा धेरै एक्टिभ रहन्छिन् ।

उनी अधिकांस आफ्नो ग्ल्यामरस फोटो तथा भिडियोका कारण चर्चामा रहन्छिन् । यस पटक पनि उनको चर्चा ग्ल्यामरस भिडियोका कारण ने भएको छ ।

उक्त भिडियो सोसल मिडियामा धेरैले मन पराएका छन् । सुहानाले आफ्नो इन्स्टाग्राममा यो भिडियो शेयर गरेकी छन् । उनी यो भिडियोमा आईल्यण्डमा पोज दिईरहेकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?