काग किन कालो हुन्छ ?

काठमाडौं । के तपाईले कहिल्यै सेतो काग देख्नुभएको छ ? यदि छैन भने आज हामी तपाईलाई काग किन सेतो हुन छोड्यो भन्ने बारेमा जानकारी दिनेछौँ ।

दिखा सफेद कौवा, अमृत पीने पर श्राप की वजह से हुआ था काला?

तपाईलाई लाग्ला काग जहिल्यै कालो हुन्छ, तर होइन, पहिला काग कालो नभएर सेतो हुने गर्दथ्यो । कालो कागलाई अशुभ मान्ने गरिन्छ तर सेतो कागलाई भने शुभ मान्ने गरिन्छ ।

दिखा सफेद कौवा, अमृत पीने पर श्राप की वजह से हुआ था काला?

सन् २०१७ मा एकपटक सेतो काग देखिएको थियो ।

दिखा सफेद कौवा, अमृत पीने पर श्राप की वजह से हुआ था काला?

सेतो काग पनि कालो काग जस्तै हुन्छ । तर ल्यूसीज्मको कारण केहि काग सेतो रंगको हुन्छन् ।

दिखा सफेद कौवा, अमृत पीने पर श्राप की वजह से हुआ था काला?

संसारका कागका केहि त्यस्ता प्रजाती पनि छन् जसको शरीरमा कहीँ न कहीँ सेतो दाग हुन्छ । तर पौराणिक मान्यताका अनुसार भने काग कालो बन्नुको फरक कहानी छ ।

दिखा सफेद कौवा, अमृत पीने पर श्राप की वजह से हुआ था काला?

मान्यताका अनुसार धेरै समय अगाडिएक ऋषिले सेतो कागलाई अमृत खोज्न पठाएका थिए र उसलाई मात्र अमृतको जानकारी ल्याएर दिन मात्र आदेश दिइएको थियो ।

दिखा सफेद कौवा, अमृत पीने पर श्राप की वजह से हुआ था काला?

वर्षौंको मिहेनत पछि कागले अमृत खोज्यो, तर त्यति धेरै मिहेनत गरेको भन्दै लोभमा कागले अमृत पियो र पछि मात्रै साधुलाई ल्याएर दियो ।

दिखा सफेद कौवा, अमृत पीने पर श्राप की वजह से हुआ था काला?

अमृत पिएपछि साधु रिसए र कागलाई श्राप दिए । साधुले आज बाट अशुभको प्रीतकको रुपमा चिन्ने श्राप दिए ।

दिखा सफेद कौवा, अमृत पीने पर श्राप की वजह से हुआ था काला?

साथै उनले श्राप दिएपछि आफ्नो कमण्डलको कालो पानीमा डुबाईदिए, त्यसपछि कागको रङ कालो बन्न थाल्यो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?