काठमाडौं । साइबेरियाको टुण्ड्रा क्षेत्रमा क्षेत्रमा क्रेटर वर्षौंदेखि कौतुहलको विषय बनेको छ । पछिल्लो दनिमा मात्रै ३० मीटर गहिरो र २० मिटर चौडाईको क्रेटर फेला परेको छ ।
यो सन् २०१३ पछि अहिलेसम्म ९ वटा क्रेटर फेला परेका छन् । यसलाई लिएर उल्कापिण्ड झरेकोदेखि यूएफओसम्मको थ्योरी साम्ने आईरहेको छ ।
अझ धर्ती भन्दा तल एलियन्सको मिलिट्री बेस भएको चर्चा भईरहेको छ । तर वैज्ञानिकहरुले भने यसको चर्चा सामान्य रहेको बताएका छन् ।
यो जलवायू परिवर्तन भएको बताउँदै आएका छन् । तर यसको बारेमा अहिलेसम्म केहि पुष्टि हुन सकेको छैन । वैज्ञानिकहरु अहिले यो कसरी बन्छ भन्ने बारेमा पत्ता लगाउन प्रयास गरिरहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया