सातौ अन्तर्राष्ट्रिय उद्योग व्यापार मेलाको उद्घाटन गर्दै ओली

काठमाडौं, २४ फागुन । ओली सरकारको स्लोगनः नेपालमा कोहि भोकै हुँदैन । त्यसको जिम्मा सरिकारले जिल्ना, काम गर्न सक्नेले काम गर्छ नसक्नेको जिम्मा सरकारले लिन्छ । ५ वर्ष विकास निर्माणको क्षेत्रमा आधा शताब्दी हुँनेछ । किनकी आधा शताब्दी गर्ने काम हामी ५ वर्ष गछौं । देशको लागि सरकारले काम गर्छ । पार्टी बनाउनेको भ्रष्टचार मुक्त समाज निर्माणका लागि सरकार लागि यो सरकार भ्रष्टचारका विरुद्ध छौं । भिजनको पक्षमा छौं । रोगजारको पक्षमा छ । यो सरकार काममा ढिलासुस्ती गर्नेसँग सम्झौता गर्दैछ । उद्योग धन्दाको लागि सही बातावरण तयार गर्न ।उद्योगीलाई पेश्की दिने काम छाड्नुहो, त्यो पनि उद्योग भन्दामै खर्च गरौं ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अहिलेससम्म धिकारको लागि लड्र्यो । अब विकास गछौं । हामी नेता बनेपछि औषधि गर्न जान्छन् कर्मचारी असुली गर्न जान्छन्,.. तस्करहरु कर्मचारीलाई घुस खुवाउन जान्छन् । अब हामी यस्ता धन्दा बन्द गराउँछौं । ५ वर्षमा देशलाई नमुना बनाउँछौं । गलत काममा नलाग्नुस् घुस खुवाउनेको काम अब हुँदैन । घुस खुवाउनेका काम हुँदैन । खानेको त के के हुन्छ अब हेर्दैजानुस् । यो देशको अर्थतन्त्र छाता जस्तो होइन पिरामिड जस्तो हुनुपर्छ । उनले अहिलेसम्म जे भएपनि अब देश डुबाउनेहरु प्रति आक्रामक हुने बताए ।नेपाली बस्तुको प्रशर्दन समृत नेपाल निर्माण १२ तारिखसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?