काठमाडौं, २५ फागुन । नेकपा ‘माओवादी केन्द्र’ले कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।माओवादी केन्द्रको शुक्रबार बिहान बसेको बैठकले नेता महरालाई सभामुखको उम्मेवार बनाउने निर्णय गरेको हो ।नेकपा एमालेले राष्ट्रिसभा अध्यक्ष माओवादीलाई दिएर सुवा नेम्वाङलाई सभामुख बनाउन चाँहेको थियो । तर, माओवादीले सभामुख दिन नसकिने भन्दै महरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया