काठमाडौं । हामी कोहि राती सुतेको बेला घुर्ने गर्दछौँ भने यो बानी चाँडै हटाउनु होस् ।
किनभने यहि घुर्नु नै हाम्रो लागि मृत्युको कारण बन्न सक्ने वैज्ञानिकहरुले बताएका छन् । यूनिभर्सिटी अफ वावरिकले एएटा यस्तो डरालाग्दो रिपोर्ट सार्वजनिक गरेको हो ।
यो खबर अचम्मित बनाउने छ तर यो सत्य हो । मानिसहरु सुतेको बेलामा घुर्ने मानिसमा कोरोनाका कारण मृत्यु हुनेको सम्भावना तीन गुणा धेरै हुन्छ ।
यूनिभर्सिटी अफ वावरिकका वैज्ञानिकले ओब्स्ट्रक्टिव स्लीप एपनिया र कोरोना भाइरसका १८ अध्ययनको समीक्षामा यस्तो पाएका हुन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया