काठमाडौं । थाईल्याण्डमा बाँदरले उत्पात मच्चाएपछि सरकारले एक अनौठो आदेश दिएको छ ।
सरकारको आदेशपछि जंगली जनावरविरुद्ध कारवाही गर्ने विभागले २०० भन्दा धेरै बाँदरको प्राइभेट पार्ट काटिदिएको छ । बाँदरको प्रजनन दर क मगर्नको लागि यसो गरिएको बताइएको छ ।
लकडाउनका कारण बाँदरको संख्यामा त्यहाँ धेरै वृद्धि भएको छ । मानिसहरुलाई घरघरमा पसेर हैरान बनाएका छन् ।
डेली मेलको रिपोर्टका अनुसार वाइल्ड लाइफ विभागले हैरान बनाउने यो आदेशमा पिन्जडामा बन्द गरेर उनीहरुलाईबेहोस बनाएर उनीहरुको प्राइभेट पार्ट काटिदिएको थियो ।
साथै उक्त बाँदरमा एक बिशेष चिन्ह पनि लगाएको छ । एक अधिकारीका अनुसार यो काम बाँदरको संख्यामा कमी गर्नको लागि गरिएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया