राम्रो श्रीमानमा हुनैपर्छ यी ३२ गुण

काठमाडौं । तपाई विवाहित हुनुहुन्छ ? वा विवाह गर्ने सोँचमा हुनुहुन्छ ? त्यसो हो भने तपाईले केहिबेर सोच्नुपर्ने भएको छ । अर्थात् विवाह हतारमा गरेर फुर्सदमा पछुताउने मामिला होईन । विवाह गरेका जोडीहरु पनि हिजोआज केहि समयमै छुट्टिने गरेका उदाहरण पनि हामीले देखेका छौँ ।

विवाहलाई बिहे पनि भनिन्छ । दुई व्यक्तिहरू मध्य (एक नर र एक नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्कासँगै जीवन व्यतित गर्ने सम्बन्ध हो। विवाहले दुई परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । तर हिजोआज यसको परिभाषा बदलिएको छ । विवाहलाई एउटा सम्झौताका रूपमा लिइन्छ। एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका निम्ति आपसी सम्झौता गरेका हुन् भन्ने अर्थमा विवाहलाई हेरिन्छ।

हुनपनि फरक घरको दुई मान्छेबीचमा एकता हुनु दुई परिवार बीचमा एकाकार हुनु सामान्य विषय होईन । त्यसैले विवाह गर्ने तपाईको जोडीमा केहि गुण अनिवार्य छ ।

  • स्नेह
  • आत्मनिर्भर
  • नेतृत्व
  • बफादार
  • आत्मसम्मान
  • विश्वासिलो
  • ज्ञान भएको
  • विश्वासयोग्य
  • स्विकार्यता
  • धैर्यता
  • दृढता भएको
  • आत्म नियन्त्रण
  • बुद्धिमानी
  • बुझ्ने किसिमको
  • करुणा भएको
  • क्षमाशिल
  • आस्तिक स्वभावको
  • न्याय निसाफ गर्न सक्ने
  • सम्मान गर्ने
  • सन्तुष्ट स्वभाव
  • निस्वार्थता
  • ईश्वरीय गुण भएको
  • आशावादी
  • निडर स्वभावको
  • सकारात्मक सोचाई भएको
  • बफादारी
  • परिश्रमी
  • दयालु
  • साँचो माया गर्ने
  • कोमल भएको
  • शान्ति मन पराउने
  • नम्रता भएको
  • स्वीकृति दिने, साथ नछोड्ने

यदि तपाईको पार्टनर त्यस्तो हुुनुहुन्छ भने तपाईको जीवन सुखी खुसी हुन्छ । तपाई पार्टनर छान्दै हुुनुहुन्छ भने यस्तै पार्टनर छान्नुहोला । जीवन सुखी हुन्छ । एजेन्सीको सहयोगमा

यो पढ्नुभएको थियो ?

1. शरिरमा निलो दाग देखापर्दा बोक्सिले चुसेको भन्ने भ्रममा हुनुहुन्छ यस्ता छन् कारणहरु ! 
2. सावधान मृगौला फेल हुनु अघि देखिन्छन् यस्ता संकेतहरु, कसरी बच्ने जानी राखौं
3. सावधान यी ५ समस्या भएका व्यक्तिले भुलेर पनि कागती पानी नखानुहोस्
4. मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने जान्नुहोस् !
5. तपाईको सिरानीमुनी के छ ? बास्तुशास्त्र भन्छ, यी कुरा राखेर सुत्दा फलिफाप
6. सेतो पुतलीले बनाउन सक्छ दृष्टिविहीन, यसबाट बच्न अपनाउनुस् यस्ता उपाय
7. प्रेसर हाई छ ? के खाने, के नखाने यस्ता छन् जान्नैपर्ने कुरा (टिप्ससहित) 
8. मंगलबारको व्रत लिनुहुन्छ के गर्ने, के नगर्ने यस्ता छन् जान्नैपर्ने कुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?