काठमाडौं । के तपाईले कहिल्यै एल्बिनो सील देख्नु भएको छ ? यो अत्यन्त दुर्लभ प्रजाति हो ।
जो समुन्द्र तटमा पाइन्छ । रुसको ट्यूलनी द्वीपमा पैदा भएको एक नयाँ एल्बिनो आफ्नो अनौठो रङका कारण संसारमा आकर्षणको केन्द्र बनेको छ ।
समुन्द्री स्तनधारी जीव विज्ञानिक भ्लादिमीर बुर्कानोवले यस अल्बिनो सीलको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेका थिए । अहिले सोसल मिडियामा यसको तस्वीर भाइरल बनिरहेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया