काठमाडौं । जीव जन्तुको वीरताको गाथा हामी कमै मात्र सुन्छौँ ।
यस्तै एक घटना अफ्रिकाको नस्लस्थित एक विशाल मुसालाई बेलायतको एक संस्थाले बहादुरीका लागि गोल्ड मेडलले सम्मानित गरेको छ ।
द गार्जियनको एक रिपोर्टका अनुसार मगावा नामको उक्त विशाल मुसाले कम्बोडियामा वीरता प्रदर्शन गरेको थियो । उसले त्यहाँका ३९ वटा बारुदी सुरुङ पत्ता लगाएको थियो ।
साथै २८ जीवित बिस्फोटक पनि पत्ता लगाएपछि उसलाई वीरताको पुरस्कार दिइएको हो । रिपोर्टका अनुसार शुक्रवार बेलायतको चौरिटी संस्था पीडिएसएले यस मुसालाई सम्मानित गरेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया