काठमाडौं । सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा भैँसीको हुलले बाघको हुललाई आफ्नो शक्ति प्रदर्शन गरेर लखेटेको छ ।

यो भिडियो अहिले अत्याधिक मन पराइएको छ । मानिसहरु विभिन्न किसिमका कमेन्टहरु गरिरहेका छन् ।
एजेन्सीको सहयोगमा
Battle of Waterloo for lions…
United buffalo heard outgunning the lion pride.( Shared by Erik Solheim) pic.twitter.com/6qRpBRIsxe
— Susanta Nanda IFS (@susantananda3) September 25, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया