मकवानपुर । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँसमक्ष प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आज आयोगको वार्षिक प्रतिवेदन २०७६ प्रस्तुत गरेका छन् ।
सो अवसरमा आयोगका सदस्यद्वय शर्मिला न्यौपाने र सुदर्शनप्रसाद ढकाल पनि उपस्थित थिए।
प्रतिवेदन कार्यान्वयन गर्न प्रदेश सरकारलाई पठाइने प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया