नरिवलको दूधबाट चिया बनाएपछि

काठमाडौं । कोरोना भाइरसको बीचमा एक भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल बनेको भिडियोमा एक व्यक्तिले नरिवलको दूधबाट चिया बनाईरहेका छन् । चियापत्तीको ठाउँमा चामल हालेर बनाएका हुन् । मानिसहरु अहिले यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?