विनिमयदर : डलरको मूल्य स्थिर ,कुवेती दिनार ३० पैसाले वृद्धि

काठमाडौं । आइतवारको तुलनामा सोमवार अमेरिकी डलरको मुल्य स्थीर रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारका लाागी एक अमेरिकी डलरको खदिदर ११६ रुपैँया ७४ पैसा र विक्रिदर ११७ रुपैयाँ ३४ पैसा तोकेको छ ।

त्यस्तै यूरोपियन यूरो २ पैसाले घटेर एकको खरिददर १३६ रुपैयाँ ७७ पैसा र विक्रिदर १३७ रुपैयाँ ४८ पैसा तोकेको छ ।

त्यस्तै यूके पाउन्ड स्र्टलिङ एकको खरिददर १५० रुपैयाँ ९९ पैसा र विक्रिदर १५१ रुपैँया ७६ पैसा निर्धारण गरेको छ ।

कुवेती दिनार आईतवारका लागी ३८१ रुपैयाँ ३८ पैसा र विक्रिदर ३८३ रुपैयाँ३४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरि बहाराईन दिनार भने १ के खरिददर ३०९ रुपैयाँ ५३ पैसा र विक्रिदर ३११ रुपैयाँ १२ पैसा निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?