लाखौँ करोडौं कमाउने भए अपनाउनुस् यी टिप्स !

काठमाडौं । अहिले जो कोहि पनि धनी बन्न चाहान्छ । जति सक्दो छिटो धेरै पैसा कमाउन चाहान्छ । त्यसैले आज हामी तपाईलाई छोटो समयमा धेरै पैसा कमाउन कसरी सकिन्छ ? भन्ने बारेमा जानकारी दिँदैछौँ ।

स्किल सेट्समा अपडेट रहनुहोस्

टेक करियरमा आफ्नो डिमाण्ड बनाइराख्नको लागि लगातार आफ्नो स्किल सेट्मा शार्प गरिरहनुहोस् । सबैलाई टेक्नोलोजीको कुरा सम्झउनको लागि आफ्नो कम्यूनिकेशन स्किल शार्प गनुपर्दछ ।

कोडिङ भन्दा धेरै गर्नुहोस्

आजको समयमा मात्र कोडिङले काम चल्दैन । त्यसैले तपाईले अब कोडर भन्दा धेरै बन्ने लक्ष्य राख्नुहोस् । अहिले फुल स्ट्याक इन्जिनियरको डिमाण्ड छ ।

सेल्फ कोचिङको प्रयोग गर्नुहोस्

राम्रो कम्पनीले आइटी ट्रेन्ड्सको बारेमा यस्तो लर्निङ प्लेटफर्म अफर गर्दछन् । जहाँ ई मोड्यूल, मेन्टर प्रोग्राम, इन्टरनल स्किल क्म्यूनिटिज, वर्कशप र सेशन्सको कम्बिनेशन रहन्छ । हमेसा केहि न केहि नयाँ सिक्नुपर्छ ।

आफ्नो रुची बनाइराख्नुहोस्

टेक्नोलोजी इण्डस्ट्रीमा हुने परिवर्तनमा नै ध्यान राख्नु मात्रले पुग्दैन । तपाईले यसमा आफ्नो रुची दिए काम गर्नुपर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?