काठमाडौं । मंगलवार अमेरिकी डलर, यूरोपियन यूरो, पाउन्ड स्र्टलिङ लगायतको दर बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागी एक अमेरिकी डलरको खदिदर ११६ रुपैयाँ ९७ पैसा र बिक्रिदर ११७ रुपैयाँ ५७ पैसा तोकेको छ ।
त्यस्तै यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र विक्रिदर १३८ रुपैयाँ १४ पैसा तोकेको छ ।
त्यस्तै यूके पाउन्ड स्र्टलिङ एकको खरिददर १५१ रुपैयाँ ३७ पैसा र विक्रिदर १५२ रुपैयाँ १४ पैसा निर्धारण गरेको राष्ट्र बैंकले जनाएको छ ।
कुवेती दिनार मंगलबारका लागी ३८१ रुपैयाँ ८९ पैसा र विक्रिदर ३८३ रुपैयाँ ८५ पैसा तेकेको छ ।
त्यसैगरि बहाराईन दिनार भने १ के खरिददर ३१० रुपैँया १९ पैसा र विक्रिदर ३११ रुपैयाँ ७८ पैसा निर्धारण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया