काठमााडौं । मिश्रको पीरामिड भित्र ममीमा मृत शरीर राख्ने गरिन्छ ।
त्यहाँ एक मिलियन भन्दा धेरै ममी छन् । हालै मात्र मिश्रको पुरातत्वविदले एक प्राचिन ममीबाट मृत शरीर निकालेको छ ।
यो ममी २५ सय वर्ष पछि खोलिएको छ । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।
एजेन्सीको सहयोगमा
Honoured to be invited by the Minister of Tourism and Antiquities HE Khaled El Anany to Saqqara for the announcement that a new tomb of mummies has been discovered. I saw one being opened for the first time in 2600 years! Truly amazing! @TourismandAntiq @MFATNZ 🇪🇬🇳🇿 pic.twitter.com/5oLfAM7zAV
— Greg Lewis 🇳🇿🇪🇬 (@NZinEgypt) October 3, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया