आजको विनिमयदर : डलर, यूरो र पाउण्डको मूल्य घट्दा दिराम बढ्यो

काठमाडौं । शुक्रबार अमेरिकी डलर, यूरोपियन यूरो, पाउन्ड स्टर्लिङ घटेको छ भने दिनारको मूल्य भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागी एक अमेरिकी डलरको खदिदर ११६ रुपैयाँ ८९ पैसा र विक्रिदर ११७ रुपैँया ४९ पैसा तोकेको छ ।

त्यस्तै यूरोपियन यूरो एकको खरिददर १३७ रुपैयाँ ४२ पैसा र विक्रिदर १३८ रुपैयाँ १२ पैसा तोकेको छ ।

यूके पाउन्ड स्र्टलिङ एकको खरिददर १५१ रुपैयाँ २८ पैसा र विक्रिदर १५२ रुपैँया ०५ पैसा निर्धारण गरेको छ ।

कुवेती दिनार बिहिबारका लागी ३८१ रुपैयाँ ५५ पैसा र विक्रिदर ३८३ रुपैयाँ ५१ पैसा तोकेको छ ।

त्यसैगरि बहाराईन दिनार भने १ के खरिददर ३१० रुपैयाँ ०१ पैसा र विक्रिदर ३११ रुपैयाँ ६० पैसा निधारण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?