डाक्टरको चमत्कार : युवकको हातमा जोडिदिए कान !

काठमाडौं । आज विज्ञान हरेक काम गर्न सक्षम भएको छ । जो केहि काम गर्न पनि विज्ञान असम्भव देखिँदैन । धर्तीमा डाक्टरलाई भगवान मानिन्छ ।

यसको उदाहरण हालै देखिएको छ । चीनमा एक डाक्टरले हातमा कान जोडेर चमत्कार देखाएका छन् । उक्त युवकले सडक दुर्घटनामा एउटा कान गुमाएका थिए ।

doctor

जसका कारण उनले सुन्ने क्षमता गुमाएका थिए । एक रिपोर्टका अनुसार प्mास्टिक सर्जनबाट उनको हातमा नयाँ कान जोडिएको हो ।

जसको सहयोगबाट उनले सुन्न सक्छन् । प्लास्टिक सर्जन डाक्टर शुजान्गले मानिसको शरीरको नरम हड्डीबाट नयाँ कान तयार पारेका हुन् ।

doctor

यसमा उनले ४ महिना लगाएका थिए । डाक्टरले यो कान दायाँ हातमा राखिएको छ । कान अझै पूर्णरुपमा बनिसकेको छैन ।

जब कान पूर्ण रुपमा तयार हुन्छ, तब त्यसलाई हातबाट हटाएर शिरमा जोडिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?