दोस्रो बजारमा ३०५ रुपैयाँमा भोली देखि जनरल इन्स्योरेन्सको आईपिओ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा (सोमबार) जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको साधारण शेयर (आइपिओ) सूचिकृत भएको छ ।

स्टकको अनुसार कम्पनीको १ करोड कित्ता साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ७६ पैसादेखि अधिकतम ३०५ रुपैयाँ २८ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीको आइपिओलाई शेयर कारोबार गर्नका एलइसी (LC) संकेत प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?