१० वर्षीया बालिकाको कमाल : एक घण्टामा बनाइन् ३३ प्रकारका खानेकुरा, बन्यो विश्व रेकर्ड !

काठमाडौं । अहिले एउटा भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा एक १० वर्षीया बालिकाले खानेकुराहरु पकाइरहेको देख्न सकिन्छ ।

बालिकाले १ घण्टामै ३३ प्रकारका खानेकुरा पकाएर विश्व रेकर्ड बनाएकी छन् ।

भारतको केरलकी एर्नाकुलममा बस्दै आएकी उनले यस्तो अद्भूत तरिकाले १ घण्टामै यति धेरै खानेकुराको प्रकार बनाएकी हुन् ।

उनले यसको भिडियो यूट्युबमा राखेकी छन् । उनको सानवी रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?