काठमाडौं, ११ असोज— सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको राजधानी तोक्ने प्रक्रिया अघि बढाएको छ ।उच्चस्तरीय संघीय प्रशासन पुन:संरचना समितिको सिफारिशअनुसार सरकारले प्रदेशको राजधानी तोक्ने प्रक्रिया अघि बढाएको खबर आजको गोरखापत्रमा छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया