काठमाडौं । साउदी अरबमाको राजधानी रियादमा ३ अक्टोबरबाट बाजको लिलामी हुन थालेको छ । अहिलेसम्म सारा विश्वका बाज प्रेमीहरु त्यहाँ पुगेका छन् ।
यसको आयोजना साउदी फाल्कन्स क्लवको तर्फबाट भएको हो ।मंगलवार एउटा बाज त्यहाँ १ लाख ७३ हजार २८४ यूएस डलरमा बिक्री भएको छ ।
करिव ४३ दिनसम्म यसको लिलामी भईराख्नेछ । यो लिलामी १५ नोभेम्बरसम्म भईरहने छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया