मुख्यमन्त्री डोरमणी पौडेल दम्पत्तीलाई कोरोना संक्रमण

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । भाइरस

केही समय यता सामान्य रुघाखोकी लागेुर सुरक्षाका उपाय अपनाउँदै होम आइसोलेसनमा बसेका मुख्यमन्त्री पौडेललाई बिहीवार कोरोना पुष्टि भएको उनका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिएका छन्।

मुख्यमन्त्रीसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?