युधिष्ठिरले माता कुन्तीलाई किन दिए श्राप ?

काठमाडौं । महाभारत १८ दिनसम्म चलेको एउटा महायुद्धको कथा हो । १८ दिनसम्म चलेको महायुद्धमा अगाडि, पछाडि भएका षड्यन्त्र भएका थिए । उक्त कथाहरुबाट आज पनि मानिस रोमाञ्चित हुने गर्दछन् ।

महाभारतको यो कथामा एउटा यस्तो श्रापको बारेमा आज हामी तपाईलाई जानकारी दिँदैछौँ जो सुनेपछि तपाई पनि आश्चर्यमा पर्नुहुनेछ ।

यो श्राप त्यो बेलाको हो जो बेला महाभारतको युद्ध समाप्त हुने क्रममा थियो । युद्धको १७ औँ दिनमा जब अर्जुनले कर्णको वध गरे तब कुन्ती कर्णलाई हेर्दै रुन थालिन् ।

पाण्डवहरु अचम्मित भएर आमा रौएको बारे जान्न खोजे ।

त्यत्रि बेला कुन्तीले कर्ण पाण्डवको दाजु र आफ्नो ज्येष्ठ पुत्र भएको थाहा पाएपछि युधिष्ठिरले सबै नारी जातीलाई महिलाहरु केहि पनि रहस्य लुकाउन नसकोस् भनेर श्राप दिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?