काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्टसलाई पराजित गरेको छ । बुधवार राति समूह जी को खेलमा बार्सिलोनाले युभेन्टसलाई २–० ले हराएको हो । बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले समान एक एक गोल गरे ।
कोरोना भाइरसको संक्रमण देखिएपछि रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाएका थिए ।
बार्सिलोना २ खेलमा ६ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ । दोस्रो स्थानको युभेन्ट्सको तीन अंक जोडेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया