यो शहरमा एक घरको मूल्य मात्र ८६ रुपैयाँ, के हो कारण ?

काठमाडौं । इटालीमा एउटा यस्तो ठाउँ हो जहाँ घुम्नका लागि मानिसहरु लाखौँ खर्च गरेर पुग्छन् । तर त्यहाँ एएटा यस्तो पनि शहर छ, जहाँ मात्र ८६ रुपैयाँमा एउटा घर किन्न सकिन्छ ।

इटालीको सिसलीस्थित एक सानो शहरमा रहेका ति घर मात्र ८६ रुपैयाँमा किन्न सकिन्छ । यो शहरको नाम सलेमी हो ।

त्यहाँ यति थोरै मूल्यमा घर बेच्नुको कारण त्यहाँको जनसंख्या अत्याधिक कम हुनु नै हो ।

यो भन्दा पहिला आएको भूकम्पका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?