काठमाडौं । धनी बन्न को चाहाँदैन ? सबै मानिस सुखमय जीवन व्यति तगर्न चाहान्छन् । त्यसैले त दिनरात नभनी काममा लागिरहेका हुन्छन् ।
यदि तपाई पनि रातारात धनी बन्न चाहनुहुन्छ भने बिहानै बिस्ताराबाट नउठ्दै यस्ता काम गर्नुपर्छ ।
व्यवहारिक अर्थशास्त्रका पिता रिचर्ड थेलरले नोबेल पुरस्कार जितेपछि भनेका थिए, धनी हर कोहि पनि बन्न चाहन्छ, त्यसैले धनी बन्नको लागि सही दिशा तय गर्नुपर्छ ।
एउटा कथन छ कि, बिहान जस्तो हुन्छ दिन पनि त्यसैगरि बित्छ ।
केहि काम भने बिहान गरेमा सुख समृद्धि आउँछ । बिहान उठेपछि स्नान गनुपर्छ । धार्मिक पुराणमा दिनको शुरुवात स्नानबाट हुनुपर्ने बताइएको छ ।
यसले दिनभरिको उर्जा सञ्चय हुन्छ । स्नापछि तत्काल नै भगवानको नाममा दियो बाल्दा पनि समृद्धि आउँछ ।
पूजापाठ, भगवानको नामको जप गरेमा सुखसमृद्धि साथमा हुन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया