सबैभन्दा पहिला चन्द्रमामा कसले फेर्यो पिशाब ?

काठमाडौं । चन्द्रमाको यो रोचक पाटोको बारेमा सायदैलाई थाहा होला ।

आज हामी तपाईलाई चन्द्रमामा सबेभन्दा पहिला कसले पिशाब फेर्यो भन्ने बारेमा जानकारी दिनेछौँ ।

moon-2.jpg

चन्द्रमा भन्ने बित्तिकै हरेकको दिमागमा नील आर्मस्ट्रङको नाम आउँछ ।

अपोलो ११ को मिशनमा गएका नील आर्मस्ट्रङ, माइकल कोलिन्स र बज एल्ड्रिनले २० जुलाई, १९६९ मा पहिलो पटक चन्द्रमाको सतहमा पाइला राखेका थिए ।

पहिलो पाइला भने नील आर्मस्ट्रङले राखेका थिए । उनी पछि एल्ड्रिनले पनि पनि चन्द्रमामा पाइला राखेका थिए । तर उनले चन्द्रमामा सबैभन्दा पहिला पिशाब फेरेको रेकर्ड राखे । उनी त्यो बेला धेरै डराएका थिए ।

उनले जानेर त्यो गरेका थिएनन् । अपोलो ११ ल्याण्डरको सीँढिबाट झर्दा उनीसँग भएको स्पेस सूटमा राखिएको एक ब्यागबाट पिशाव खसेको थियो ।

उनी त्यसका कारण केहि समय डराएपनि ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?