काठमाडौं । भनिन्छ पीरो खाना स्वादिष्ट हुँदैन । तर के तपाईलाई त्यहि पिरो बनाउने हरियो खुर्सानीका फाइदाहरुको बारेमा थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई त्यसका अनगिन्ती फाइदाका बारेमा जानकारी दिनेछौँ ।
हरीयो खुर्सानीमा आइरनको साथै एन्टी अक्सिडेन्ट्स प्रोपर्टीज पनि पाइन्छ । यसले शरीरका कोशिकाहरुलाई बुढो बन्नबाट रौक्छ ।
साथै यसले स्वास्थ्यलाई स्वस्थ राख्छ । एक्सपर्ट्सका अनुसार हरीयो खुर्सानीमा फाइटो न्यूट्रिएन्ट्स पाइन्छ । यो फाइटो न्यूट्रिएन्ट्सले हाम्रो छालाको दाग हटाउँछ । साथै त्यसमा चमक ल्याउँछ ।
यसले शरीरमा ब्लड सर्कुलेशनलाई तीव्र बनाउँछ । साथै यसमा पाइने क्योटीनले आँखाको ज्योती बढाउन सहयोग गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया