काठमाडौं । हाम्रो हिन्दू धर्ममा १६ संस्कार छन् । त्यसमध्येकै एउटा संस्कार हो अन्तिसंस्कार यो संस्कारसकिसकेपछि घर फर्किंदा गर्न नहुने कुराको बारेमा आज हामी जानकारी दिँदैछौँ ।
अन्तिम संस्कार पछि घर जाने क्रममा पछाडि फर्किएर हेर्न नहुने शास्त्रमा उल्लेख ग्रिएको छ ।
पछाडि हेरेमा विभिन्न समस्याले घेर्ने बताइएको छ । घर फर्किएपछि स्नान गरेर मात्रै बस्नुर्ने पुराणमा उल्लेख छ ।
नीमको पत्तिलाई दाँतले टोक्नुपर्छ । आचमन गनुपर्छ । अग्नि, जल, गोबरलाई स्पर्श गर्नपर्छ । बिस्तारै कुने ढुङ्गामा छुनुपर्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया