काठमाडौं । आजबाट धनतेरसको साथमा ५ दिनको दीप पर्व शुरु भएको छ । यो पर्व भाईटीका पछि मात्र समाप्त हुन्छ ।
यी पाँच दिन पर्वमा हरेक दिन श्रद्धा अनुसार मन्दिर, घर, अफिससहित नदी, तलाउ र पोखरीको किनारमा दीप जलाइन्छ ।
यो पाँच दिनको पर्व पृथ्वीकै सबैभन्दा पुरानो पर्व हो । यी दिनमा दीप जलाउने परम्परा वर्षौंदेखि चल्दै आईरहेको छ ।
यो संस्कृति करिव ५ हजार साल पुरोना हो । बिस्तारै यो परम्परा परिवर्तन भयो र यसलाई एक पर्वका रुपमा मान्न थालियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया