ति महिलाका पहिलोका श्रीमानबाट पाँच बच्चा रहेका छन् । ति महिलाका छोराछोरीहरु २८ देखि ३८ वर्षका छन् ।
शाबानगु र मैसिलेलाको विवाह दक्षिण अफ्रिकाको स्नान भन्ने ठाउँमामा भएको हो ।
बालक सानेलेले शाबानगुको हातमा सयौँ व्यक्तिहरुको अगाडी औंठी लगाइदिएका हुन्। सानेलेको अभिभावकले उक्त विवाह उनको हजुरबुबाको अन्तिम इच्छा अनुरुप भएको जवाफ दिएकी छिन् ।
आफ्नो नातीको विवाह गराउने हजुरबाबुको इच्छा भएकोले गर्दा उनीसँग विवाह गरिदिएको बालककी आमाले बताएकी छन् ।
सानलेकी हजुरआमाले नातीको विवाह नगरे घरमा नराम्रो घटना घट्न सक्ने भन्दै परम्परा धान्नको लागि विवाह गरिदिएको जनाइएको छ । अन्धविश्वासका कारण यो विवाह भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया