काठमाडौं । संसारमा केहि यस्ता देश पनि छन्, जो एक वर्ष दुई पटक घडीको समय मिलाउँछन् ।
यी देशमा घडीको समय २ घण्टा अघि पछि हुन्छ । यस सिस्टमलाई डेलाइट सेभिङ टाइम भनिन्छ ।
अमेरिकासहित विश्वका केहि देशमा एक वर्षमा ८ महिनाको लागि घडी एक घण्टा अघि चल्छ भने ४ महिनामा एक घण्टा पछि हुन्छ ।
मार्चको दोश्रो आईतवार अमेरिकाको घडीमा एक घण्टा टाइम अघि सारिन्छ, र नोभेम्बरको पहिलो आईतवार फेरि उही समयमा राखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया