काठमाडौं । भारतको उत्तरु प्रदेशस्थित रामपुर जिल्लामा एउटा अनौठो घटना भएको छ ।
त्यहाँ आधाराती आफ्नी प्रेमीका भेट्न पुगेका प्रेमीलाई परिवारले समातेर रातभर रामधुलाई गरेको छ । उनलाई कोठामा थुनेर रातभर प्रेमीकाको परिवारले पिटेको हो ।
रात सकिएपछि युवकलाई पुलिस थानामा बुझाइएको थियो । मुद्दाबाट बच्नको लागि उज्यालो भएपछि भने उनीहरुले ज्वाईं बनाएका हुन् ।
नगली गाउँका प्रेम सिंह नामक एक व्यक्ति सुमालीकी लक्ष्मी नाम गरेकी युवतीलाई घेट्न राती पुगेका थिए । उनी करिव १२ बजे प्रेमीकासँग भेट्न उनको घर गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया