विश्वको अनौठो देश जहाँ शवसँग पनि विवाह गरिन्छ !

काठमाडौं । संसारमा त्यस्ता धेरै देशहरु छन्, जहाँ अनौठा कानून रहेका छन् । जुन सुनेर हामी चकित बन्छौँ । त्यस्तै एउटा देश फ्रान्स पनि हो ।

फ्रांस

जहाँको अनौठो कानूनले तपाईलाई हैरान बनाउनेछ । विकसित देशको श्रेणीमा पर्ने फ्रान्स क्षेत्रफलको हिसावमा पनि यूरोपकै सबैभन्दा ठूलो देश हो ।

प्रतीकात्मक तस्वीर

साथै विश्वमा ४३ औँ नम्बरमा पर्छ । त्यहाँका मानिस खानालाई धेरै सम्मान गर्छन् । त्यसैले होटलमा बँचेको खानाहरु फाल्नु गैरकानूनी मानिन्छ । भनिन्छ अप्रिल फूल मनाउने चलन फ्रान्सबाट शुरु भएको हो ।

मरे हुए लोगों के साथ शादी

त्यहाँका महिला संसारका अन्य महिला भन्दा लामो समयसम्म बाच्छन् । विवाहको बेला श्वेत वस्त्र लगाउने परम्परा फ्रान्समा ५०० वर्ष पुरानो हो ।

त्यहाँ १४९९ मा यसको शुरुवात भएको थियो । फ्रान्स इंग्ल्याण्ड पछिको दोश्रो देशक हो, जसले विश्वका धेरै स्थानमा राज गर्यो ।

फ्रान्सले विश्वमा ८.ट प्रतिशत भागमा राज गरेको थियो ।

त्यस्तै त्यहाँ एक अनौठो कानून पनि छ । त्यहाँ मृत व्यक्तिसँग पनि विवाह गर्न पाउने कानून रहेको छ । तर यसको लागि राष्ट्रपतिसँग माग गर्नुपर्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?